Nepal's First Video FM

भाँडाकुटी’ को लोकेशन खोज्दै बेनि़शा र टिम , हुनी भयो सुटिङ

351

चलचित्र ‘भाँडाकुटी’ टिम यतिबेला छायांकनको लागी लोकेशन हन्टिङमा व्यस्त छ । लोकेशन खोज्दै चलचित्रका मुख्य दुई कलाकार बेनिशा हमाल, मुकुन भुषाल , निर्देशक किरण बिक लगायतका टिम बुटवल पुगेका थिए ।

चलिचत्रको सम्पुर्ण छायांकन रुपन्देही, बुटवल वरिपरि गरिने चलचित्रका निर्देशक किरण बिक बताउछन् । माघ १५ गते देखि छायांकनको तयारीमा रहेको छ ।

भाँडाकुटी ‘ जातिय विभेदको कथामा निर्माण हुन लागेको चलचित्र हो । रुपन्देहीकाे मोतिपुल, बुटवलको शिद्ध बाबा, सुख्खा नगर, थारु बस्ती लगायतका केही लोकेशन तय भएको छ ।

हेर्नुहोस् केही तस्बिर हरु

You might also like

Comments are closed.