Nepal's First Video FM

गायक राजु परियारको कान्छो भाइ गीतबाट लाखौ डुबेपछि कपडा सिलाउने काम गर्दै!यति मिठो स्वर छ आयुस परियारको

1,109

राजु परियारको भाइ आयुष परियारले गीत् संगीतबाट टाढा भएर छुट्टै ब्यबसाय सुरु गरेका छन।यस अगाडी उनि आफुले गीत संगीतमा राम्रो गायक बनेर चिनाउने सपनाको साथमा यो क्षेत्रमा प्रबेस गरेको र जति गीत गाउदा अनि सोचे झैँ उन्नति न भए पछि यो क्षेत्र छाडे झैँ गरेर बाहिरिएको बताएका छन।

राजु परियार दाईकै कारण यो क्षेत्र अंगालेको र उपलब्धि न भएको भन्दै उनले आफ्नै ट्रेलर ब्यबसाय सुरु गरेको बताएका हुन्।आयुसको आवाज मै हु भन्ने चर्चित कलाकारको भन्दा सुमधुर छ भने उनका आवाजका केहि गीतहरु नेपाली लोकदोहोरीमा सबै भन्दा धेरै रुचाइएको गीतमा पनि पर्छ हेरौ उनि संगको यो बिशेष कुराकानी ::

You might also like

Comments are closed.