Nepal's First Video FM

यस्ता ११ चिह्न भएकी युवतीसँगको विवाह वा संगतले नै तपाईको भाग्य चम्किेने विश्वास गरिन्छ !

493

केही तथ्य र रोचक कुराहरु शास्त्रमा उल्लेख गरिएका पाइन्छन् । शास्त्रले बताए अनुसार महिलामा केही त्यस्ता संकेत वा चिन्हहरु भएमा उनीहरु पुरुषका लागि भाग्यमानी सावित हुन्छन् ।

यस्ता युवतीसँगको विवाह वा संगतले नै तपाईको भाग्य चम्किेने विश्वास गरिन्छ । त्यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने शास्त्रमा लेखिएको छ । त्यस्ता संकेत के–कस्ता छन्–

१. कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।

२. पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।

३. यदि कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।

४. कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।

५. हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।

६. आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।

७. कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।

८. यदि शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।

९. निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।

१०. समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।

११. कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।

You might also like

Comments are closed.