Nepal's First Video FM

२ बर्षपछि अनिता बोल्नसक्ने भएपछि बिनोदको आँखा आँसुले भरिए,अन्जली अधिकारी पुग्दा गलबन्दी गीत गाएर चकित पारिन

742

सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेकी नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अन्जली अधिकारी भाबुक हुदै फर्किएकी छिन।आफ्नो तर्फबाट केहि आर्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेकी अन्जली अधिकारी अनिताको आवाजमा जव गलबन्दी गीत सुनिन तव आँखाभरि आँसु पार्दै निशब्द भईन।

अमेरिकामा बस्ने समाजसेवी माया अधिकारीको जन्म दिनको अवसरमा अन्जली अधिकारीलाइ सहयोग रकम हस्तान्तरण गर्न अनुरोध गर्दै १ लाख ५० हजार पठाउनु भएको थियो।सोहि रकम हस्तान्तरण गर्न पुगेकि अन्जली जव पहिलोपटक लामो समय देखि अस्पतालमा थला परेकी अनिता बोल्न थालेपछि अन्जलीले आँखाभरी आँसु पारिन।कलाकारिताबाट अन्जली अधिकारी सामाजिक काम तर्फ पनि लाग्दै आएकी छिन। तपाई सहयोग गर्नको लागि लालीगुराँस डटकमलाइ सिधा सम्पर्क गर्न सक्नुहुनेछ,जसको लागि कमल सरगम (9851013209) हेरौ यो बिशेष कुराकानी:

You might also like

Comments are closed.