Nepal's First Video FM

समुन्द्रीक छालमा खुलेकी साम्राज्ञी (तस्विर हेर्नुस)

419

काठमाडौं १७ मंसिर – नेपाली चलचित्रमा निकै चर्चा बटुल्न सफल पछिल्लो समयकी हाई डिमाण्डेड अभिनेत्री हुन्– साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्र ‘ड्रिम्स ‘बाट नेपाली चलचित्रमा डेब्यू गरेको सामाग्रीले सोही चलचित्रबाट एकाएक चर्चा बटुलिन् ।

अभिनय रहेका प्राय चलचित्रलाई दर्शकले रुचाएका छन् । अभिनयमा सधैँ एउटै शैली भएको आ रोप खे पेकी सामाग्री निर्माता र निर्देशकको न जरबाट भने उनको लुक्स र अभिनयलाई दर्शकले रुचाए । त्यसयता उनले ‘तिमिसँग’ ,’कायारा’ , ‘ए मेरो हजुर २’ , ‘इन्टु मिन्टू लण्डनमा’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

कहिले व क्षस्थल मुनिको ट्याटूले त कहिले पारिश्रमिकका कारण चर्चामा आएकी साम्राज्ञी अहिले वि किनी अवतारका कारण चर्चामा
उनको अभिनय रहेका प्राय चलचित्रलाई दर्शकले रुचाएका छन् । अभिनयमा सधैँ एउटै शैली भएको आ’रोप खेपेकी सामाग्री निर्माता र निर्देशकको नजरबाट भने टा ढा भएकी छैनन् ।

कहिले व’क्षस्थल मुनिको ट्याटूले त कहिले पा रिश्रमिकका कारण चर्चामा आएकी साम्राज्ञी अहिले वि’किनी अवतारका कारण चर्चामा छिन् । सामाजिक सञ्जालमा उनका तस्वीर भाइरल भएका छन् ।

You might also like

Comments are closed.