काठमाडौँ , गायिका मेलिना राई र गायक नारायण धितालको स्वोरमा रहेको ‘झन् झन् माया बढ्यो’ गीत हिजो सार्वजनिक भयको छ । संगीतकार सुनिल मास्केको शब्द तथा संगीतमा तयार भयको यो गीतमा सचित सिंहको संगीत संयोजन छ ।
यो गीत मोडल एलिजा गौतम र संचारकर्मी नरेश भट्टराईले अभिनय गरेका छन् । भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् भने निसाल पौडेलले छायांकन गरेका हुन् र विकाश दाहालले सम्पादन गरका हुन् ।
Comments are closed.