Nepal's First Video FM

२७ लाख रुपैया खर्च गरेर निर्माण गरिएको स्वास्थ्य चौकी को हालत !

536

काठमाडौं, २० मंसिर । यो तस्विर देख्दा तपाईंको मनमा के के कुरा खेल्छ होला ? प्रश्न गर्न मन लाग्छ होला ? खोटाङ जिल्ला साकेला गाउँपालिका–४ मा २७ लाख रुपैयामा निर्माण भएको स्वास्थ्य चौकी हो यो ।

यो स्वास्थ्य चौकी निर्माण गर्दा, काठ, ढुंगा–मोटो, जस्ता, केही मात्रामा सिमेण्ट र बालुवा बाहेक अरु केही प्रयोग भएको छैन । कसको दृष्टीले यति खर्च लाग्यो होला भन्छ ? बाँकी विवरण खोजी हुँदैछ । खर्च जग्गा बाहेक हो नी, निर्माण गर्न मात्र । नियालेर हेर्नुहोला । सोत्र जनबोली

You might also like

Comments are closed.