Nepal's First Video FM

मेहन्दीको रङहरु सङ्गै खुल्दै श्वेता खड्का आज हुँदै छ धुमधाम बिहे ! हेर्नुहोस् सुन्दर तस्बिर

453

काठमाडौं, २२ मंसिर । नायिका श्वेता खड्का विवाह आज हुँदैछ । मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म जीवनको नयाँ पानाहरुमा भुल्दै छु म … भन्दै लेखेकी छिन ।

श्वेता खड्काले धनगढीका विजयन्द्र सिहं रावतसँग विवाह गर्न लाग्नुभएको हो । गोकर्ण फरेस्ट रिसोर्टमा आज हुने विवाहमा परिवारको मात्रै उपस्थिति रहने जनाइएको छ । श्वेता र रावत केही समयदेखि प्रेममा थिए ।
हेर्नुहोस् सुन्दर तस्बिर

You might also like

Comments are closed.