Nepal's First Video FM

भाइरल अर्जुन बिक देश छाडेर लागे बिरानो मुलुक ,श्रीमतीको रुवाबासी

491

आफ्नो परिवार संग छुट्टिएर बिदेश लाग्नु पर्दा को पिडा कथा ब्याथा लाई समेटेर नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक बेग राना र मन्जु लावती को बहुप्रतिक्षित लोकदोहोरी गीत’जुनेली रातैमा”बजारमा आएको छ।लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा संगै काम गर्दै आएका बेग राना र मन्जु लावती यो पछिल्लो नया गीति एल्बम हो।उनीहरु बिचको सृजना नेपाली लोक पाराखी मनहरुले मन पराउदै आएका छन।

बेग रानाको लय र शब्द सृजनामा रहेको उक्त गीतमा आवाज पनि बेग राना र मन्जु लावती कै रहेको छ।गीतमा चर्चित भाईरल मोडल अर्जुन बिक र सन्चिता शाही रहेका छन।बेग राना अफिसियली यूट्यूब च्यानल मार्फत बजारमा ल्याएको उक्त गीतमा निर्देशन भने निशान एस केले गरेका हुन्।दिपक गिरीको छायांकन र अमृत चापागाई सम्पादन रहेको गीतको भिडियो निकै उत्कृष्ट बनेको छ।

You might also like

Comments are closed.