काठमाडौं, गायक प्रेम सापकोटा सोनुको नयाँ गित बजारमा आएको छ । गायक सापकोटा र पछिल्लो युवापुस्ताको चर्चित गायिका सम्झना भन्डारीको आवाजमा नयाँ रत्यौली गित बरमाला सार्वजनिक भएको हो ।
रत्यौली गित बिशेष त बिबाहका सुभलगनमा गाउँघरमा बुढापाकादेखी युवापुस्ताले समेत गाउने गरिन्छ । जसले गाउँघरको संस्कृति र पहिचानलाइ बचाइराख्न मद्त गर्दछ ।
यो रत्यौली गितको महत्व नेपाली समाजमा अत्याधिक रहेको छ । समाजका संस्कार र सस्कृतिलाइ बचाउदै नयाँ रत्यौलि गित बजारमा आएसंगै यसको चर्चा पनि बढ्दै गएको छ । गितमा परम्परागत रुपमा गाउँदै आएका शब्द तथा भाकाको संकलन प्रेम सापकोटा सोनुले गरेका छन।
भने झलक संगितमले संगित संयोजन गरेका छन। गितको भिडियो निर्देशन स्मृति तिमल्सिना गुरुआमाको रहेको छ ।
Comments are closed.