गायक रमेश राज भट्टराईले आफ्नो नँया गितको भिडियो दर्शक माझ ल्याएका छन। भट्टराईको नँया गित “बहुला—३” आफ्नै अफिशियल यु ट्युव च्यानलबाट सार्वजनिक भएको हो
जसमा शब्द, संगित गायक स्वंयमको रहेको छ र संगित संयोजन शाहस शाक्यको रहेको छ र भिडियोमा बिक्रम चुहानको निर्देशन रहेको छ दुर्गेश थापा र सुप्रिमा भट्टराईको अभिनय रहेको छ ।
मिलन बिश्वकर्माको सम्पादन र कलर संयोजन रहेकोछ अजय रेग्मीको क्यामेरा रहेको छ सो म्युजिक भिडियोलाई बि. स्टार फिल्मशको पोष्ट प्रोडक्शन रहेको छ ।
यस्तै नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन जितेका चर्चित गायक तथा सर्जक खेम सेन्चुरीले लय गरेको र आधा दर्जन कलाकारले आवाज दिएको बहुप्रतिक्षित गीत ‘धोबी बगर’बजारमा आएको छ।इन्द्रेणीबाट भाइरल भएकी बाल गायिका रबिना बसेल,आयुसा गौत्तम,कल्पना दाहाल,अमृत सापकोटा ,खेम सेन्चुरी र ओम सेन्चुरीले आवाज दिएको उक्त गीतमा नेत्र अर्यालको शब्द रहेको छ।
खेम सेन्चुरी संगै आयुसा गौतम रबिना बसेल र गीता ढुंगानाले अभिनय गरेको उक्त गीतमा निर्देशन भने सुनिल छेत्रीले गरेका हुन्।शम्भु कुँवरको प्रस्तुति रहेको गीत शुभराम्भ डिजिटलले बजारमा ल्याएको हो।गीत छोटो समयमै युटुबको ट्रेनिङमा प्रबेस भएको छ भने गीतले लाखौ दर्शकको माया पाएको छ।गीतको सम्पादन भने बिकाश ज्ञावालीले गरेका हुन्।
Comments are closed.