Nepal's First Video FM

मौसम गुरुङ र सान्ति श्री परियारले गाएको गीत छुकछुके रेलले सबैलाई रूहायो

1,402

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक मौसम गुरुङ र सान्ति श्री परियारको आवाजमा किसन छिदालको लोकदोहोरी गीत छुक छुके रेलमा बजारमा आएको छ।पछिल्लो समय सबैको मनमा मर्मस्पर्शी गीतहरु पर्ने गर्दछ।सोहि कारण पनि हुन सक्छ यो गीतले पनि नेपाली लोकदोहोरी प्रेमीहरुको मनलाइ तरंगित बनाउने छ।

गीतमा किसन छिदालको लय रहेको छ भने ओम छिनालले शब्द कोर्नु भएको छ।सीतल सिजन डिजिटलले बजारमा ल्याएको उक्त गीतमा बिनोद भण्डारी र जुना गुरुङको दमदार अभिनय रहेको छ।गीतमा निर्देशन भने बिनोद भण्डारीको रहेको छ।गीतको भिडियो हेरौ :

You might also like

Comments are closed.