Nepal's First Video FM

पुषको जाडोमा लुथ्रुक्कै सुरबिना ‘झरी झरी’

516

काठमाडौँ गायक पदम भट्टराईको श्वर रहेको ‘झरी झरी’ बोलको गीत सार्वजनिक भएको छ। कमल खत्रीले शब्द र संगीत दिएको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन्। रोमान्टिक गीतको भिडियो गायक पदम भण्डारीकै युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

सञ्चारकर्मी सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा सुरबिना कार्की र गायक भण्डारी आफै फिचर्ड छन्। ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन र कलर गरेका हुन्। भिडियो

You might also like

Comments are closed.