Nepal's First Video FM

अन्जली अधिकारी, बिमल अधिकारीको आकर्षक नृत्य रहेको अर्जुन र मेलिनाको ‘नगर पिर माया’ भाईरल

649

काठमाडौ । गायक अर्जुन सापकोटा र गायिका मेलिना राईको स्वरमा रहेको लोकदोहोरी गीत ‘नगर पिर माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिमल अधिकारीको रचना र अर्जुन सापकोटाकै सगीत रहेको गीतमा कृष्ण बिक ”भान्जा” को संगीत संयोजन रहेको छ ।चर्चित मोडेल अन्जली अधिकारी र बिमल अधिकारीको आकर्षक नृत्य रहेको गीतको भिडियोलाई भावना म्युजिक सोलुसनको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

नवलपरासीका गायक अर्जुन सापकोटा सानै देखी गायनमा रुची राख्दथिये। उनले आफ्नो बुवाको रचनामा गीतहरु गाउने गर्थे। आफ्नो संगीत यात्राको छोटो समयमै गीत गायनको साथै शब्दरचना र गीतमा मिठो संगीत भर्न सिपालु गायक अर्जुन सापकोटाले

यसअघि चर्चित गायिकाहरु देवी घर्ति ,पूर्णकला बीसी लगायतसंग युगल गीत गाइसकेका छ्न भने उनको ”बनकी चरी”,दशैंगीत र ”नमस्ते ले छोएन’ रोइला गीतलाइ दर्शक माझ लोकप्रिय छन।

You might also like

Comments are closed.