Nepal's First Video FM

बिरामी अनिता खड्काको भगवान बनेर अस्पताल पुगेकी गायिका अन्जु पन्त भक्कानिएर रुन थालिन,उपचार गर्ने पैसा नभएपछि बिनोद काममा गए

636

सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेकी नेपाली सुगम संगीतकि चर्चित गायिका अन्जु पन्त भाबुक हुदै फर्किएकी छिन।आफ्नो तर्फबाट केहि आर्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेकी अन्जु पन्त
केहि विदेशबाट आएको सहयोग रकम सहित अस्पताल सम्म पुगेकी हुन्।

अन्जु पन्तले गीत गाउन थालेलेपछि पहिलोपटक लामो समय देखि अस्पतालमा थला परेकी अनिता बोल्न र संगै गीत गाउन थालिन जव त्यो अबस्था देखिन अनि अन्जुले आँखाभरी आँसु पारिन।कलाकारिताबाट अन्जुले सामाजिक काम तर्फ पनि लाग्दै आएकी छिन। तपाई सहयोग गर्नको लागि लालीगुराँस डटकमलाइ सिधा सम्पर्क गर्न सक्नुहुनेछ,जसको लागि कमल सरगम (9851013209) हेरौ यो बिशेष कुराकानी:

You might also like

Comments are closed.