Nepal's First Video FM

बसभित्र महिलालाई यौन दुर्व्यवहार

463

फाल्गुन १८,बसभित्र महिलालाई यौन दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन्।

बा४ख ९०७७ नम्बरको बसमा सवार बानेश्वर बस्ने नवलपरासी तम्सरीया–५ की २३ वर्षीया महिलालाई बसभित्रै दुर्व्यवहार गरेको अभियोगमा सोही बसमा सवार नयाँ बानेश्वर बस्ने दोलखा म्याङलुङ–५ का २४ वर्षीय निर्मल थापालाई काठमाडौं महानगरपालिका–११ माइतीघर मण्डलाबाट बुधबार प्रहरीले पक्राउ गरेको छ।

बसभित्र उनले महिलाको संवेदनशील अंग छोएको प्रहरीले जनाएको छ।

You might also like

Comments are closed.