नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा सबैको मन जितेकी नायिका एलिजा गौतम चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती हुन्।उनि बिगत केहि बर्ष देखि कलाकारितामा लाग्दै आएकी हुन्।उनि संगै आज बिशेष गरि उनकी आमा पनि मिडियामा आएकि छिन। ऋषि धमलाको होम भिजिटको क्रममा केहि बिशेष कुराकानी समेत भएको छ।
ऋषि धमला देशको लागि एक ससक्त पत्रकार हुन्।यो समय उनि झन् चर्चामा छन बेला बेलामा बिबाद र चर्चा दुवै खेप्ने जोडी हुन् एलिजा र ऋषि।एलिजा ऋषि धमला भन्दा झन्डै १४ बर्ष कान्छी छिन।ऋषि धमलालाई किन दिएको त् छोरी भन्ने प्रश्नमा एलिजाकी आमा भन्छिन ‘बिहे उमेर संग हैन परिपक्कतामा निहित हुन्छ ऋषि जी सबै कुरामा परिपक्क व्यक्ति भएकै कारण मैले छोरी दिएको हो यसमा अरुले टाउको दुखाउन पर्ने के नै छ र कारण ,एलिजा पनि त् खुसि छिन ऋषि ज्वाई देखि’।एता एलिजाले पनि उमेर संग दाज्दा निकै मन दुख्ने बताएकी छिन।
जव श्रीमान श्रीमतीलाई उमेर संग दाजेको देखिन्छ तव निकै मन दुख्छ।करोडौको महल जस्तै घरमा बस्ने एलिजा र धमलाको कहानी भने निकै घत लाग्दो छ,हेरौ के के रैछ ऋषि धमलाको घरमा :
Comments are closed.