Nepal's First Video FM

राजा फर्काउन केपी ओलीले रातारात चाल्दै छन यी १० गलत कदमहरु,प्रचण्ड र माधबकुमार नेपालकै कारण यस्तो सम्म भयो

640

पछिल्लो समय राजा फर्काउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नया कदम चालेका छन।उनि अब राजा फर्काउनको लागि हर बखत भित्रि रुपमा केहि न केहि गम्भीर कदम चालिरहेको खुलेको हो।उनि भित्रि रुपमा प्रचण्डको हेपाइकै कारण यो सब भएको खुलेको छ।केहि दिन अगाडी ओलीले संसद विघटन गरे संगै भएको चर्को बिरोध र ओली माथि प्रचण्ड माधब नेपाल पक्षेको आक्रोशलाइ हेर्ने हो भने ओलीले भित्रि नेकपाकै झगडाको कारण यस्तो कदम चालेको देख्न सकिन्छ।

अधिवक्ता कन्चन कृष्ण न्यौपानेले उक्त ओलीको कदमको बिरोधको गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।ओलीले चालेको कदम संबिधानको नियम बाहिर रहेको हुनाले संसद विघटन गर्न नमिल्ने भन्दै पहिलो रिट दायर गरेका थिए सोहि क्रममा ओलीले यो कदम चाल्न बाध्य प्रचण्ड र माधवकुमार नेपालले गरेको समेत खुलाएका छन।सोहि कारण पनि ओलीले राजा फिर्ता ल्याउन नया कदम चाल्न लागेको खुलेको हो।केहि दिन अगाडी राजा भेट्न ओली निर्मल निवास गएको बिशेष श्रोतबाट खुलेको छ।किन गए ओली राजालाई भेट्न भन्ने प्रश्न उठ्दै गर्दा यो बिषयमा गरिएको यो बिशेष कुराकानी हेरौ :

You might also like

Comments are closed.