Nepal's First Video FM

संचारकर्मी रवि लामिछानेले पत्नि निकिताको जन्मदिनमा भने तिम्रो दुख,सबै मेरो….मेरो सुख,सबै तिम्रो

465

काठमाडौँ । चलचित्र बिकाश बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलको आज जन्मदिन परेको छ ।

जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ । निकितलाई सबैभन्दा पहिलो शुभकामना उनका पति तथा लोकप्रिय संचारकर्मी रवि लामिछानेले दिएका हुन् ।

रविले केक खुवाइदिँदै निकितालाई दिर्घायूको कामना गरेका हुन् । रविले शुभकामना दिएसँगै निकिता निकै खुशी देखिएकी छिन् । रविले लेखेको स्टाटस यस्तो छ ****तिम्रो दुख,सबै मेरो….मेरो सुख,सबै तिम्रो*** जन्म दिनको अनेकौं शुभकामना प्रिय।भगवान सधै दाहिना रहुन् ,दिर्घायु हुनु,निरोगी हुनु।

You might also like

Comments are closed.