काठमाडौं, गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको लोकदोहोरी गीत ‘फुटेका चुरा’लाई ५५ लाख दर्शकले हेरेर साथ दिएका छन। यो नगत भने हैन यो त उन लाई दर्शक्ले युट्युबमा दिएको माया हो ।
अहिले सम्म यो गितलाई ५५ लाख ८३ हजारले हेरेका छन , गीतमा ९ हजर ६ सय जनाले कमेन्ट गरेका छन, भने १ लाख ४६ हजरले लाइक गरेका छन ५ हजर २ सयले अन लाइक गरेका छन ।
गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ ।
गीतमा गायक सपुतकै शब्द र सङ्गीत छ । भिडियोको निर्देशन पनि सपुत आफैँले गर्नुभएको छ । गायक सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भिडियो निर्माण पक्ष पनि उत्कृष्ट छ ।
हेर्नुहोस् गीत
Comments are closed.