Nepal's First Video FM

टिका सानुको गुरु भेट्न राजु परियार जादा भाबुक भए खिम अविरल,राजु परियारले गरिदिने भए गीत रेकर्ड

523

दोहोरीबाट सबैको मन मुटुमा बसेकी गायिका हुन् टिका सानु।जसको गुरु खिम अविरल सबैको मन मुटुमा बसेका छन कारण उनको अबस्था निकै नाजुक मात्रै थिएन उनको आवाज पनि निकै मिठो थियो जस कारण उनि यो समय चर्चामा छन।सोहि बेला लोकप्रिय गायक राजु परियार केहि सहयोग बोकेर खिम बिश्वकर्मा भेट्न पुगेका छन।खिमको अबस्था देखेर निकै भाबुक बनेका राजु परियारले ठुलो सहयोग गरेर मात्रै फ़र्किएनन् छिट्टै गीत रेकर्ड गर्ने आस्वासन समेत दिए।

राजु परियारको जस्तै आवाज सुनिने खिमको अबस्था ऋणकै कारण नाजुक भएको हो।ठुलो ऋण बोकेर जीवनको लडाई लडिरहेका खिम अहिले पनि आफुले उक्त अबस्थालाई निरन्तरता दिएका छन।अब केहि दिनमै खिम इन्द्रेणी जाने भएका छन।उनको लागि इन्द्रेणीबाट पनि सहयोग आउने भएको छ भने इन्द्रेणीकि टिका सानुले पनि कृष्ण कंडेल संग सल्लाह गरि केहि दिनमै खिम बिक लाइ इन्द्रेणी लाने बताएकी छिन। खिमलाइ कलाकार बन्ने भूतले करोडौको ऋण बोकायो जसको कारण अबस्थाले अर्को रुप लिएको हो।अझै खिमलाई आस छ यो हालतबाट बाहिरिन सक्छु भन्ने यति मात्रै हैन इट्टा बोकेरै ऋण तिर्न सक्छु भन्ने आट सम्म गरेका रहेछन।हेरौ भिडियो :

You might also like

Comments are closed.