काठमाडौं । नेकपा ओली समुहको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेला कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा संचालन भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भेलालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल पक्षलाई ब्यंग्य गर्दै भने सुन्तला खान मन भए सुन्तला घारीमा जाने हो साल्ला घारी जाने हैन सल्ला घारी गय र सुन्तला खान पाइदैन ।
Comments are closed.