Nepal's First Video FM

राजेश पायल राईको स्वरमा झुमौ झुमौ म्युजिक भिडीयो सार्वजनिक

403

काठमाडौँ, राजेश पायल राईको स्वरमा झुमौ झुमौ सार्वजनिक भएको छ। मिरादेखि राईको शब्द तथा संगीत रहेको गीत रोमान्टिक शैलीमा बनाइएको छ। गीतलाई एरेन्ज राजन इसानले गरेका हुन्।

देवराज रोकायले निर्देशन गरेको म्युजिक भिडीयोमा हिरादेबी राई र बिसाल मगरको अभिनय देख्न सकिन्छ।
बिशाल मगरको कोरियोग्राफी रहेको गीतमा सपना लम्सालको मेकअप ,इसक जबेगुको छायांकन र सम्पादन समाबेस रहेको छ।

You might also like

Comments are closed.