Nepal's First Video FM

अभिनेत्री साम्राज्ञीको जवानी तस्बिर हेर्नुहोस,सञ्जालमा सक्रिय हुँदै

500

काठमाडौँ ,कोभिड १९ को काराण सबै क्षेत्र् अस्थबेस्थ छ केहि व्यबसाय चलायमान भएपनि, मनोरञ्जन क्षेत्र भने चलायमान भइरहेको छैन, तर पनि कलाकारहरु भने सामाजिक संजालमा सक्रिय छन्, यसै बिचा नायिका सा’म्राज्ञी राज्यलक्ष्मी शाह सामाजिक सञ्जालमा सक्रिय हुँदै आएकी छिन् ।

उनले पछिल्लो समय आकर्षक तस्बिरहरु सार्वजनिक गरिरहेकी छिन् ।२०५२ मंसिर २ गते काठमाडौंमा मोडल म’हेशबिक्रम शाह र गायिका नेहा रा’ज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनले केही समयअगाडी २५ औं जन्मदिन मनाएकी थिइन् ।

नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन । यो लकडाउनको समय पनि उनले तीन फिल्म साइन् गरेकी छन् ।

अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी उनी केही अगाडि अभिनेता भुवन केसीसँग बिवादमा समेत फसेकी थिइन् । शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत चर्चाको बिषय बनेको थियो । स्रोत साजा संजाल

You might also like

Comments are closed.