Nepal's First Video FM

कमेडिका बादशा हरिवंश आचार्यको ‘एउटा कुरा छ’

435

काठमाडौं – कमेडिका बादशा, हास्यकलाकार महको ह, हरिवंश आचार्यले नयाँ गीत ‘एउटा कुरा छ’ बजारमा ल्याएका छन् ।

गीतका शब्दमार्फत नेपालको राजनीतिप्रति व्यङ्ग्य गरिएको छ । गीतमा स्वर, संगीत र शब्द हरिवंश आचार्यकै रहेको छ ।

गीतको भिडियोमा हरिवंश आचार्यको अभिनय समेत छ । यस्तै भिडियोलाई सत्यदीप केसीले खिचेका हुने भने छायांकन निर्देशन विजु प्रजापतिले गरेका हुन् ।

रामकृष्ण कँडेलको सम्पादन रहेको भिडियोमा सागरराज शर्माको निर्देशन देख्न सकिन्छ ।

भिडियो:

You might also like

Comments are closed.