Nepal's First Video FM

सन्नी लियोनको बाथरुको हट अवतारले हंगामा !

500

एजेन्सी, चर्चित बलिउड अभिनेत्री सन्नी लियोनका विश्वभर करोडौं फ्यानहरु रहेका छन् । कोरोना महामारीपछि अन्य कलाकारहरुजस्तै उनी पनि सामाजिक सञ्जालमा धेरै सक्रिय रहने गरेकी छिन् । तस्बिर एवं भिडियो पनि साझा गर्दै आएकी छिन् । उनले हालैं केही तस्बिरहरु सेयर गरेकी छिन् ।

सन्, २०१२ मा लियोनले पुजा भट्टद्वारा निर्देशित बलिउड चलचित्र जीसम २ मा अभिनय गरिन् । त्यसपछि अभिनयलाई कायम राख्दै उनले ज्याकस्पट (२०१३), रागिनि एमएमएस २ (२०१४) एक पहेली लिला (२०१५) मा पनि अभिनय गरिन् ।

सन् २०११ मा उनी भारतिय टेलिभिजन कार्यक्रमबिग बोस मा सहभागी बनिन् । अभिनय जगत् भन्दा बाहिर उनले विभिन्न सामाजिक कार्यहरूमा पनि चाँसो राख्ने गरेकी छिन् । उनले हालै बाथरुमका तस्विर साझा गरेकी छिन् । धेरैपछि आएका नयाँ अवतारले तरंग पैदा गरेको छ । जनबोली साभार


ईन्स्टाबाट साभार

You might also like

Comments are closed.