फाल्गुन १९, ‘रुपै मोहनी’ नामक गीतबाटनै चर्चा बटुलेको फ्लिम ‘शत्रुगते’को ट्रेलर आज रिलिज भएको छ । नेपालका सबै भन्दा रुचाईएका कलाकारहरुलाई यस चलचित्रमा देखिन सकिने छ ।
यस चलचित्रमा नेपालका चर्चित कलाकार मदन कृष्ण श्रेष्ठ , हरि बंश आचार्य, दीपकराज गीरी,दीपाश्री निरौला ,प्रियंका कार्की , पल शाह ,आचल शर्मा र अन्य कलाकारहरुको अभिनय रहेको छ भने प्रदिप भट्टराईले यस चलचित्रलाइ निर्देशन गरेका छन् ।
Comments are closed.