Nepal's First Video FM

बर्दियामा माघी ब्यापार मेलाको भब्य आयोजना

901

माघ १२, बर्दियाको बाँसगढीमा आजदेखि औद्योगिक, कृषि, पर्यटन ब्यापार मेला एवं माघी महोत्सव हुदैछ । २२ गते सम्म चल्ने महोत्सव बाँसगढी बाणिज्य संघले गर्न लागेको हो।

संघका अध्यक्ष कटक बिसीका अनुसार मेलामा औद्योगिक, पर्यटन, कृषि साना तथा लघु उद्यम, बित्तीय संघसंस्थाहरु लगाएतका उत्पादन तथा सेवाहरुको गरी २ सय ५० वटा स्टलहरु रहने छन् ।

मेलामा करिब १ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकको भनाई छ ।

You might also like

Comments are closed.