Nepal's First Video FM

अन्जली र धुव्रको अभिनयमा ‘पिरती के रैच’ (भिडियो सहित)

373

काठमाडौं ,गायक कुशल विश्वकर्मा र गायिका देवी घर्तिको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘पिरती के रैच’ को भिडियो माला राना क्रियसन मार्फत सार्वजनिक भएको छ ।

शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको सिर्जना रहेको छ । मायालु जोडि विचको प्रेमको प्रसंगलाई गीतमा समेटिएको छ ।

विरेन्द्र परियारको छायाँकन , अनिल विष्ट को सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । ‘पिरती के रैच’ गीतको भिडियोमा अन्जली अधिकारी , धुव्र हिमाली , ओवी रायमाझी र रुपा लामाको अभिनय रहेको छ ।

‘पिरती के रैच’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

You might also like

Comments are closed.