काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठनले संसद् विघटनविरुद्ध बुधबार नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ ।
नेवि संघका विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्यो । सडकमा कपाल खौरेर प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । संसद् विघटनपछि नेवि संघ निरन्तर प्रदर्शनमा उत्रिएको छ
Comments are closed, but trackbacks and pingbacks are open.