Nepal's First Video FM

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

361

काठमाडौँ – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेकपाका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।

प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाबाट बुधबार पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

आज बिहानैदेखि गरिएको अप्रेसनका क्रममा बाँस्तोला लगायतका विप्लव नेताहरुलाई अपरान्ह पक्राउ गरेको प्रहरीले जनाइको छ । पक्राउ परेका उनीहरुलाई चाँडै सार्वजनिक गरिने प्रहरीको भनाई छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.