Nepal's First Video FM

गणतन्त्र र संघीयता सखाप पार्ने अभियानमा प्रधानमन्त्री ओली रहेको – डा. बाबुराम

333

काठमाडौं: जनता समाजवादी पार्टीका नेर्ता डा. बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही फाँसीवादको बाटोमा हिँडेको आरोप लगाएका छन ।

ओलीले हिटलरी शैली अपनाउँदै सर्वनाश नभएसम्म नछाड्ने नीति लिएको उनको आरोप छ । जनता समाजबादी पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई पोखरामा सम्बोधन गर्दै भट्टराईले ओलीले लोकतान्त्रिक गणतन्त्र, संघीयता र जनमतमाथि खेलेको आरोप लगाए ।

ओलीको कदम धर्मनिरपेक्षता र संघीयतालाई सिध्याउनेतिर लागेको भन्दै डा. भट्टराईले आफूहरुको रगतमा ओलीले खेल्न लागेको आरोप लगाए ।

You might also like

Comments are closed.