Nepal's First Video FM

अदिति बुढाथोकी हट एण्ड बोल्ड अवतारमा पोखिएको जवानि (तस्विरहरू)

391

काठमाडौँ , भुवन केसीले निर्माण गरेको चलचित्र ‘कृ’मा अनमोल केसीसँग नेपाली चलचित्रमा पाईला टेकेकी अदिति बुढाथोकी चलचित्र ‘कृ’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् ।

उक्त चलचित्रले बक्स अफिसमा राम्रै कलेक्सन गरेर सुपरहिट साबित भएको थियो । उनले ‘कृ’ खेली सकेपछी अरु कुनै नेपाली चलचित्रमा काम गरेकी छैनन्।

चलचित्र ‘कृ’ खेली सकेपछी उनको चर्चा परिचर्चा एकाएक चुलिएको छ ।

पछिल्लो समय फिल्मका कारण भन्दापनि सामाजिक सञ्जालमा राखिएका आफ्ना ग्ल्यामर तस्वीरका कारण चर्चामा छिन् भने उनका फ्यान फलो अर्स हरु पनि धेरै छन्।

हेर्नुहोस उनको फेसबुक बाट साभार गरिएको तस्बिर ….

You might also like

Comments are closed.