Nepal's First Video FM

शनिवार २०भन्दा बढी स्थानमा बत्ती नआउने, हेर्नुहोस प्राधिकरणको तालिका !

277

काठमाडौँ, नेपाल विद्युत प्राधिकरणले शनिवार विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने भन्दै सूचना जारी गरेको छ ।

सटडाउन तालिका नै जारी गर्दै प्राधिकरणले विद्युत कटाैती गर्न लागेको हो ।

प्राधिकरणले बुढानिलकण्ठ, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट करिब २१ ठाउँमा शनिवार विद्युत प्रवाह रोकिने जनाएको छ ।

हेर्नुहोस् तालिका

लोकतन्त्र बाट साभार

You might also like

Comments are closed.