काठमाडौं, ग्यालमर छेत्रमा नीति शाहको चर्चा निकै हुने गर्छ उनको सुन्दरता लाई लिएर,जब उनि मिस नेपालमा भाग लिइन तेसपछि झन् उनको चर्चा खुबै हुन थाल्यो ।
सन् २०१७ मा मिस इन्टरनेशनल आए देखि उनले पछाडी फर्केर हेर्नु परेको छैन आफ्नो लुक्सको कारण सधै चर्चामा रहिरहने नीतिलाई सामाजिक सञ्जालमा फ्यानले खुबै पछ्याउँछन् ।
हालै नीतिले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा उनलाई निकै सुन्दर देखिएको छ ।
रातो पोशाकमा सजिएकी नीतिका तस्वीरमा फ्यानले खुबै माया दर्शाएका छन् । उनि विभिन्न कम्पनीका ब्राण्ड प्रमोसनमा पनि सक्रिय देखिन्छिन् ।
Comments are closed.