Nepal's First Video FM

लोकप्रिय गायिका देवी घर्ति मगर र कुशल बिश्वकर्माको आवाजमा ‘पिरती के रैछ’चर्चामा

426

काठमाण्डौ , प्रवास कतारमा रहेरपनि नेपाली “लोक सस्कृती ” लाई जगेर्ना गर्नुपर्छ भन्ने उदेश्य अनुरुप अलिकति बचेको समयलाई सदुपयोग गर्दै विभिन्न म्युजिक भिडियोमा सब्द रचना गर्दै आएका रचनाकार शक्ति क्षेत्रीले “पिरती के रैच ” बोल्को नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छ्न I

गीतमा गायक कुशल विश्वकर्मा र गायिका देवी घर्तिको आवाजमा रहेको छ भने भिडियो माला राना क्रियसन मार्फत सार्वजनिक भएको हो । तमा पर्वत वाग्लुङ्खतिर वोलिने मौलिक भाषा रैच,का जस्ता शव्दले मौलिकता थपिएको छ ।

पर्वत वाग्लुङ्खतिर वोलिने भाषालई मुख्यरुपमा लिई रचना गरिएकाले सवैले दर्शक श्रोताले मनपराउनेमा रचनाकार विस्वस्त रहेका छन् ।

कुशल विश्वकर्माको सिर्जना रहेको उक्त लोकदोहोरीमा मायालु जोडि विचको प्रेमको प्रसंगलाई गीतमा समेटिएको छ ।विरेन्द्र परियारको छायाँकन, अनिल विष्ट को सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ ।

‘पिरती के रैच’ गीतको भिडियोमा अन्जली अधिकारी , धुव्र हिमाली , ओवी रायमाझी र रुपा लामाको अभिनय रहेको छ ।

You might also like

Comments are closed.