Nepal's First Video FM

आफ्नी प्रेमिकालाई अर्कैले श्रीमती बनाएपछि अन्तिम पत्र लेखेर सधैको लागि बिदा भए प्रेमी(हेर्नुहोस भिडियो)

938

प्रेम भन्ने चिजनै अचम्मको रहेछ,कुन बेला कस्तो अबस्था आउने पत्तो न हुने रहेछ हो त्यस्तै प्रेम भित्र परेको एक जोडी हो प्रकाश र सम्झनाको।प्रकाश र सम्झनाको प्रेम निकै घतलाग्दो र निकै रूहाउने कहानी जोडिएको छ।सम्झना एक सम्पन्न परिवारकी एक मात्र छोरी हुन् भने प्रकाश एक गरिब टुहुरो छोरो हो।जसको आमा बाबा एक दुर्घटनामा परि निधन भए भने प्रकाश मात्रै जीवित रहे।

प्रकाश ले गाउँ छाडी राजधानी आएकै बेलामा सम्झनालाइ भेटे सायद त्यसैको कारण उनीहरु बीच गहिरो प्रेम बस्यो तर प्रेम अर्कै भइदियो,यति छोटो समयमै प्रेम टुट्छ भन्ने कल्पना नि गरेका थिएनन् प्रकाश ले,कसले सक्छ र आफ्नी प्रेमिका अर्कैको भएको देख्न हो त्यस्तै भयो प्रकाशलाइ अन्तत उनकी हुनेवाली श्रीमती अर्कै संग लगनगाँठो कस्न पुगिन। बाँकी भिडियोनै :

You might also like

Comments are closed.