Nepal's First Video FM

काउली बुढीको सामाजिक संजालमा हट अवतार हेर्नुहोस !

219

काठमान्डौ , चर्चित हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा ‘काउली बुढी’ टिभी कार्यक्रम, स्टेज कार्यक्रम देखि गीत गाउँन चर्चित छिन् ‘काउली बुढी’ नामले चर्चा पाएकी उनी सामाजिक सञ्जालमा निकै क्रियाशी छिन् ।

उनै चर्चित लोक तथा दोहोरी गायिका सन्ध्या बुढा को लोकप्रियता लोभलाग्दो छ, उनी गायिका मात्र हैन कुशल कार्यक्रम प्रस्तोता पनि हुन् । दर्शकले उनलाई वास्तविक नाम भन्दा उपनामले धेरै चिनिने कलाकार मध्य सन्ध्या बुढाको नाम पनि जोडीन्छ ।

चर्चित गायन रियालिटी शो नेपाल आइडलको सिजन २ मा सहभागी भएपछि चर्चाको शिखरमा पुगेकी थिइन् र त्यस पछि उनले पछाडी फर्कनु परेको छैन । उनै ‘काउली बुढी’ नामले चर्चा पाएकी सन्ध्या सामाजिक सञ्जालमा निकै क्रियाशील हुन्छिन् ।


You might also like

Comments are closed, but trackbacks and pingbacks are open.