नुवाकोट । कोभिडले थलो परेको गीत संगीत क्षेत्र् बिस्तारै जुर्मुराउन थालेको छ, बिस्तारै गीता संगीतको क्षेत्र माथि उठन थालेको छ । यसै बिचा चर्चित लोक गायिका टिका सानुले झण्डै १० महिनापछि स्टेज कार्यक्रम गरेकी छन् । लकडाउनपछिको उनको यो पहिलो स्टेज कार्यक्रम हो ।
लकडाउनपछिको पहिलो स्टेज कार्यक्रमकोलागी नुवाकोट थियो टिकाको दर्शकको भिड पनि राम्रै साथ थियो, उक्त स्टेज कार्यक्रममा टिका सानुले एक्कल र दोहोरी दुवै गीत गाएकी थिईन् ।
टिका सानुले एक्कल गीतमा ‘राम्दिको दोभान, धेरैपछि भेटेको मायालाई फुल दिउँ कि जोवान’ बोलको गीत गाएर दर्शकलाई नचाएकी थिईन् । टिका सानु आफु पनि गीत गाउँदै स्टेजमा मज्जैले नाचेकी थिईन् ।

Comments are closed, but trackbacks and pingbacks are open.