Nepal's First Video FM

एलिजाको कालो पहिरनमा खुलेको सुन्दरता, भयो चर्चा

74

काठमाडौं, संचारकर्मी ऋषि धमलाकी धर्मपत्नी नायिका एलिजा गौतम अर्की नायिका स्वेता खड्काको विवाहको रिसेप्सन पार्टीमा कालो पहिरनमा निकै सुन्दर र खुलेकी छिन् । नायिका खड्काले गत मंसिर २२ गते धनगढीका विजयेन्द्र सिंहसँग लगनगाँठो कसेकी हुन् ।

यो जोडीले आफ्नो विवाह भोज भने काठमाडौंको एलफ्ट होटलमा दिएको थियो । जहाँ देशका चर्चित कलाकारहरु र ख्याँतिप्राप्त व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

लकडाउपछि म्यूजिक भिडियोमा सफलता हात पार्दै गएपछि एलिजाको चर्चा हुन थालेको छ । उनी, चाडै नै निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्रमा काम गर्ने तयारीमा छिन् ।

एलिजा आफू नयाँ चलचित्रका लागि उत्साहित भएको बताउँछिन् । नयाँ चलचित्रमा आफूले आफ्नो काम देखाउने र दर्शकको माया पाउने अपेक्षा उनको छ ।


You might also like

Comments are closed, but trackbacks and pingbacks are open.