Nepal's First Video FM

आज बढ्यो सुनको भाउ !

384

काठमाण्डौ : सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

You might also like

Comments are closed.