Nepal's First Video FM

आहा ! कति सुन्दर अदिती ,बोल्ड पनि उस्तै

433

काठमाडौँ, नायिका अदिती वुढाथोकी सामाजिक संजालमा निकै सक्रिय छिन,चलचित्र ‘कृ’मा अनमोल केसीसँग नेपाली चलचित्रमा पाईला टेकेकी अदिति बुढाथोकी चलचित्र ‘कृ’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् ।

सामाजिक संजाल इन्स्टाग्राममा अदितीका १2 लाख भन्दी बढी फलोअर्स छन् । सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ ।

सामाजिक संजालमा उनको लोकप्रियता बढिरहेको जस्तै नेपाली चलचित्र क्षेत्रमा पनि हुनेछ ।

You might also like

Comments are closed.