Nepal's First Video FM

प्रधानमन्त्री ओलीले गरे पूर्व लडाकूहरुसँग छलफल भने तपाईहरू जनयुद्धमा तपाईंहरूको योगदान, त्याग, बलिदानप्रति सम्मान छ

246

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरेका छन् ।

तपाईहरूको जनयुद्धमा तपाईंहरूको योगदान, त्याग, बलिदानप्रति सम्मान छ ।

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार आयोजति भेटघाटमा नेकपा अध्यक्ष रहेका ओलीले ‘जनयुद्ध’ मा उनीहरुले दिएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले पूर्वजनमुक्ति सेनाहरुका भावना नेतृत्वले दुरुपयोग गरेको भन्दै आफूले राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने आश्वासन दिएका छन् ।

You might also like

Comments are closed.