काठमाडौँ । बहुचर्चित गीतकी गायिका शान्तीश्री परियारको घरमा छोरिको आगमन भएको छ । शान्तीश्रीले शनिबार छोरीलाई जन्म दिएकी छन् ।
बोलमाया, गलबन्दी लगायतका चर्चित गित हरु उनको हिटछन् ,उनले नारायण भुजेल सँग प्रेम बिबाह गरेकी थिइन् , उनले छोरि लाईजन्म दिए पछि उन लाई सामाजिक संजालमा दर्शकहरुले शुभ कामना दिएका छन् ।
हाल उनको अवस्था सामान्य रहेको परिवार श्रोत ले जनाएको छ ।
Comments are closed.