Nepal's First Video FM

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिदै

448

काठमाडौं – आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिन लागेका छन्। ५० वर्ष पुगेका मुख्यमन्त्री राईले २० वर्षीया मोडल ज्याङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिन लागेका हुन्।

विवाह काठमाडौंको पार्टी प्यालेसमा हुने बताइएको छ। भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो। ‘मिस मंगोल नेपाल’को ताज पहिरिएकी ज्याङ्मु र मुख्यमन्त्री राईबीच झण्डै दुई दशक बढी उमेर अन्तर रहेको छ।

You might also like

Comments are closed.