काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले म असफल भएर केही फरक पर्दैन, तर देश असफल हुनुहुदैन, जनता असफल हुनुहुदैन र देशकाे भविष्यलाई संकटमा पार्नुहुदैन ।
लुम्बिनी प्रदेशकाे राजधानी राप्ती उपत्यकाको भालुवाङ लालमटियामा विशाल जनप्रदर्शन सम्पन्न भएको छ । जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बाेधन गर्दै सबैलाई निर्वाचनमा जुट्न आह्वान गर्नुभयाे ।
हेर्नुहोस तस्बिर
Comments are closed.