Nepal's First Video FM

गर्भवती करिना कपुरको योगा, बेबी बम्प (तस्बिरमा हेर्नुहोस )

473

एजेन्सी,बलिउड अभिनेत्री करिना कपुर खानयति बेला दोश्रो पटक आमा बन्ने तयारीमा छिन् उनकोगर्भवती भएको फोटो सामाजिक संजालमा भाइरल भएको छ । करिनाले नायक सैफअली खानसँग बिहे गरेपछि,पहिलो सन्तानको रुपमा तैमुरलाई जन्म दिएकी थिइन् ।

करिनाले योगा गर्दै गरेको तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेकी छिन् । बेबी बम्प सहित करिनाले तस्वीर सार्वजनिक गर्दै योगाले मनलाई शान्त बनाउने उल्लेख गरेकी छिन् ।

हेर्नुहोस उनको गर्भवती योगा तस्बिर

You might also like

Comments are closed.