काठमाडौँ , ज्योती मगरले फेसबूकमा केहि दिन अगाडी एउटा तस्वीर शेयर गरिन् । प्राय, क्लिभेज देखाएका कारण चर्चा र विवादमा आउने गायिका, मोडल ज्योती मगर यस पटक भने ‘अन्डर बुब’ तस्बिरका कारण चर्चामा आइन्।
बोल्ड तस्वीरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो । तस्वीरसँगै उनले लेखेको इस्टाटसले सबैको ध्यान तानेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो तस्बिर राखेर सेक्सी हुनुबारेको चर्चा मात्र गरेकी छैनन्, अंग्रेजीमा अश्लील शव्दको पनि प्रयोग गरेकी छन्।
उनले लेखिन्,‘म सेक्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईले सहजै लिन सक्नु हुन्न भने यो तपाईको समस्या हो ।’ उनले पोस्ट गरेको यो तस्बिरमा अहिले सम्म १४ सयले कमेन्ट गरेका छन् भने ,५ हजारले लाइक र झन्डै २ सय जनाले सेयर गरेका छन् ।
आखिर उनले यस्तो तस्बिर किन शेयर गर्छिन तेस्को उतार भने उनै ज्योती सँग मात्र होला ।
Comments are closed.