Nepal's First Video FM

प्रशासकीय अधिकृत र लेखा अधिकृतबीच कुटाकुट

540

फाल्गुन २१, देउखुरीको राप्ती गाउँपालिकामा कर्मचारीबीच कुटाकुट भएको छ । स्थानीय प्रत्यक्षदर्शी तथा नेकपा माओवादी केन्द्रका राप्ती गाउँपालिका इन्चार्ज धर्मराज अधिकारीका अनुसार राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितकुमार थापा र लेखा अधिकृत धर्मराज वलीबीच कुटाकुट भएको हो ।

यता राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले भने समान्य भनाभन मात्र भएको प्रतिक्रिया दिएका छन् । घटना भएपछि गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत थापा आफ्नो कार्यकक्षमा बाहिरिएको बताइएको छ । अहिले त्यहाँ पुगेका स्थानीय सेवाग्राहीहरू मर्कामा परेको सेवाग्राहीहरूले जनाएका छन् । यस बिषयमा थप जानकारी आउन बाँकी छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.