Nepal's First Video FM

जन्म उत्सबको शुभकामना करिश्मा मानन्धर

730

काठमाडौँ, नेपाली चलचित्रकी सदाबहार सुन्दरी करिश्मा मानन्धर आज आफ्नो जन्मदिन मनाउँदैछिन् । नायिका मानन्धर आजबाट ४७ बर्षमा प्रवेश गरेकी छिन् ।

प्रकाश थापा निर्देशित फिल्म ‘सन्तान’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी करिश्माले यसपछि करिअर कहिल्यै फर्केर हेर्नुपरेन । करिश्माले अभिनय गरेका अधिकाम्स चलचित्र चर्चामा रहे ।

१८ वर्षको उमेरमा निर्माता विनोद मानन्धरसँग विवाह गरेकी उनले २१ वर्षको उमेरमा पहिलो सन्तानको रुपमा छोरी कवितालाई जन्म दिएकी थिइन् । उनले छोरीलाई समेत आफूले हिँडेको बाटोमा ल्याएकी छन् ।

जन्म उत्सबको धेरै शुभकामना करिश्मा मानन्धर ।

You might also like

Comments are closed.